‘द भ्वाइस अफ नेपाल-३’ मा दीप श्रेष्ठको पुनरागमन
kalakarmi.com · Sat Jul 10 00:50:56 GMT 2021
काठमाडौं– वरिष्ठ गायक दीप श्रेष्ठ गायनमा आधारित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन-३’ को सेटमा फर्किनु भएको छ ।
स्वास्थ्य अवस्था कमजोर भएपछि गायक श्रेष्ठ केही समय आराममा बस्नु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)