मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नमूना विद्यालयमा करोडौँ लगानी, नतिजा खस्कँदो

barnanmedia.com · Sun Mar 16 21:45:48 GMT 2025

यहाँका विभिन्न पाँच विद्यालयलाई शिक्षा मानव तथा स्रोत विकास केन्द्रले नमूना विद्यालय घोषणा गरी वर्सेनी करोडौँ अनुदान उपलब्ध गराएपनि शैक्षिक गुणस्तर खस्कँदो छ ।

दुल्लभ मावि घ्याम्पेसाल, महेन्द्र मावि कुन्दुर, सूर्यज्योति मावि ताकुकोट, परोपकार आदर्श मावि जौवारी र अमरज्योति मावि लुइँटेल नमूना विद्यालय घोषित भइ करोडौँ अनुदान प्राप्त गरेपनि विगत पाँच वर्षको शैक्षिक प्रगति विवरण सन्तोषजनक नदेखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)