धनगढीमा इन्डो-नेपाल कराते प्रतियोगिता हुँदै
nepalpress.com · Mon Jun 22 10:46:11 GMT 2026

कैलाली । कैलालीको धनगढीमा खुला १०औँ इन्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी असार १२ र १३ गते धनगढीस्थित कवर्डहलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेश र राष्ट्रिय गोजुरियो कराते-दो संघ नेपालको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)