मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा

barnanmedia.com · Mon Jun 22 10:36:57 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनले नयाँ कार्यसमिति चयनसमेत गर्दैछ। सोही सन्दर्भमा पोखरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

'पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप शक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित विश्वास र समर्थनको अपेक्षा गर्दछु,' पोखरेलले आफ्नो फेसबुकमार्फत महाधिवेशन प्रतिनिधिसमक्ष मत मागेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)