जागिर छाडेर वडाध्यक्षमा उम्मेदवारी
nepalpress.com · Mon Apr 11 17:15:27 GMT 2022
बैतडी । आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा देशभरी नै उम्मेदवारी घोषणाको लहर चलेको छ ।
राजनीतिक दलहरूले २०७४ को आफ्नो विरासत जोगाउने गरि उम्मेदवार तय गरिरहेका छन्, भने केही जागिर नै छाडेर उम्मेदवारी घोषणा गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)