चार स्थानीय तहद्वारा प्रतिबद्धता
barnanmedia.com · Sat Nov 29 22:14:45 GMT 2025

काभ्रेपलाञ्चोकको चार स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्धता जनाएका छन् ।
जिल्लाका मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु र चौँरीदेउराली गाउँपालिकाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)