मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले नेपालमा उत्पादन हुने वस्तु प्रवर्धन गर्न आयातमा लगायो आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क

clickmandu.com · Fri May 29 15:17:57 GMT 2026

काठमाडौं । सरकारले कृषि, वन पैदावार, टाइल, ब्लक , मार्बल, ग्रेनाइट तथा फर्निचरका आन्तरीक उत्पादनहरु र जुत्ता उद्योगलाई संरक्षण गर्ने भएको छ । कृषिमा दुग्ध पदार्थ, चिया, कफी र मरमसला लगायका आन्तरीक उत्पादन संरक्षण गर्न आयात हुँदा यी वस्तुमा भन्सार बिन्दुमा आन्तरीक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्क लगाएको हो ।

यस्तै वन पदावहारका बस्तुहरु जुत्ता उद्योग र फर्निचर उद्योगको पनि संरक्षण गर्नेगरी भन्सार बिन्दुमा ति बस्तुहरुको आयातमा आन्तरीक उत्पादन प्रवद्र्धन तथा संरक्षण शुल्क लगाउने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)