मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बस्ती जोगाउन खोला व्यवस्थापन

nepalsamaya.com · Thu Jul 06 22:26:00 GMT 2023

बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्दै चितवनको कालिका नगरपालिका।

नगरपालिकाको वडा नम्बर १, २, ३ ,६ र ७ का केही बस्तीहरु बर्सेनि डुबानमा पर्दै आएपछि बाढी आएको समयमा वडा नम्बर ७ मा रहेको बुङखोलाको केही भाग पानीलाई वडा नम्बर ३ मा रहेको थाङखोलामा झारेर खगेरीखोलातर्फ पठाइने गरी व्यवस्थापन गर्न नहर निर्माण गरेका हुन्। तस्बिर : हीरालाल गुरुङ/रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)