मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?

ratopati.com · Mon Jun 22 10:46:44 GMT 2026

काठमाडौँ । हिजोआज मानिसहरू फिट रहन दुई वटा बाटो रोजिरहेका छन्: योग र जिम । कोही बिहान पार्कमा योग गरिरहेको देखिन्छन्, भने कोही घण्टौँ जिममा पसिना बगाउँछन् । योग र जिममध्ये हामीलाई कुन बढी फाइदाजनक छ ? यो प्रश्नको जवाफ एउटै शब्दमा दिन सकिँदैन ।

दुवैको आफ्नै विशेषताहरू छन् ? को बढी फिट हुनेछ भन्ने कुरा व्यक्तिको लक्ष्यमा निर्भर गर्दछ । तपाईं तौल घटाउन चाहनुहुन्छ, मांसपेशी बनाउन चाहनुहुन्छ वा मानसिक शान्ति प्राप्त गर्न चाहनुहुन्छ भने योग र जिम दुवैले फरक तरिकाले मद्दत गर्न सक्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)