मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषिमन्त्री गीता चौधरीले गरीन् रास्वपाको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा

nepalpress.com · Mon Jun 22 10:51:10 GMT 2026

चितवन । कृषि तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार उनले निकटस्थ नेता कार्यकर्तासँग केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)