मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले १० अमेरिकी कम्पनीमाथि लगायो प्रतिबन्ध, दुई देशबीच चर्कियो तनाव

bishowkhabar.com · Mon Jun 22 10:46:38 GMT 2026

अमेरिका–चीनबीच प्रविधि र रक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच बेइजिङले १० अमेरिकी कम्पनीमाथि निर्यात नियन्त्रण लगाएको छ ।

अमेरिकाले चिनियाँ कम्पनीहरूलाई कालोसूचीमा राखेपछि चीनले त्यसको प्रतिकारस्वरूप यो कदम चालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)