मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लमहीस्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध, खुलाउने प्रयास जारी

deshsanchar.com · Fri Oct 07 01:31:41 GMT 2022

दाङ – पूर्व-पश्चिम राजमार्ग दाङ खण्ड अवरुद्ध भएको छ ।

लमही नगरपालिका-७ स्थित पदमिनी साेता नजिक रुख ढलेर राजमार्ग अवरुद्ध भएको सशस्त्र प्रहरी बलका प्रहरी नायव निरिक्षक प्रकाश ढकालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)