तीन देशका नेपाली दूतावास र एक शाखासहित दुई महावाणिज्य दूतावास खारेज
barnanmedia.com · Fri May 29 15:19:43 GMT 2026

सरकारले विभिन्न तीन देशमा रहेका नेपाली दूतावास खारेज गरेको छ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)