घरमा चट्याङ पर्दा दिदीबहिनी घाइते
barnanmedia.com · Sun Mar 16 21:59:01 GMT 2025

आइतबार बेलुकी घरमा चट्याङ पर्दा अछाममा दिदीबहिनी घाइते भएका छन् ।
मेल्लेख गाउँपालिका –६ षोडशाकी १९ वर्षीया मेनुका बोहरा र ११ वर्षीया निर्मला बोहरा घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)