ज्ञानेन्द्रलाई देखाएर आफू सत्तामा उक्लिने प्रचण्डको दाउ
barnanmedia.com · Sun Mar 16 21:56:20 GMT 2025

माओवादीले फागुन १२ गते झापाबाट जागरण अभियान सुरु गरेको थियो । चैत ७ गते कञ्चनपुर पुगेर अभियान समापन गर्ने पूर्वनिर्धारित तालिका भए पनि फागुन २४ गते एकाएक रौतहटबाट कुदेर माओवादी अध्यक्ष प्रचण्ड काठमाडौँ आइपुगे ।
प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको र त्यसविरुद्ध माओवादीले संघर्ष गर्नुपरेको, संसदमा पनि केन्द्रित हुनुपरेको र यहीबेला स्ववियु निर्वाचन परेको भन्दै उनले अभियान स्थगित गर्नुपरेको प्रस्टीकरण पनि दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)