उपराष्ट्रपति र श्रीलंकाली राजदूतबीचकाे भेटमा ‘टूरिज्म स्कूल’को सम्भावनाबारे छलफल
nepalpress.com · Mon Jun 22 10:57:10 GMT 2026

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन्। सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट भएकाे हाे।
भेटमा शुभकामना आदानप्रदान पश्चात् नेपाल-श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ