मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वित्तीय समानीकरण अनुदानः प्रदेशतर्फ ६१ अर्ब ५० करोड, स्थानीय तहमा ९० अर्ब २० करोड विनियोजन

nepalbahas.com · Fri May 29 15:25:21 GMT 2026

वित्तीय समानीकरण अनुदानः प्रदेशतर्फ ६१ अर्ब ५० करोड, स्थानीय तहमा ९० अर्ब २० करोड विनियोजन

१५ जेठ, काठमाडौं । बजेट २०८३÷०८४ का लागि प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)