मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लमहीले दियो विद्यार्थीलाई ४ दिन गर्मी बिदा

setopati.com · Mon Jun 22 11:00:00 GMT 2026

दाङको लमही नगरपालिकाले विद्यार्थीलाई चार दिन गर्मी बिदा दिएको छ।

अत्यधिक गर्मी बढेका कारण नगरपालिकाले असार ९ गतेदेखि १२ गतेसम्म चार दिन गर्मी बिदा दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय