रास्वपा सचेतकको अभिव्यक्तिमाथि जेनजी शहीद परिवारको आपत्ति, मागे जवाफ
onlinekhabar.com · Mon Sep 14 10:11:43 GMT 2026

२९ भदौ, काठमाडौं । जेनजी शहीद परिवारहरूले जेनजी शहीद प्रथम प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उक्त दिनको कार्यक्रमलाई अपमान हुनेगरी सांसद धितालले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)