रसुवा बाढीको क्षतिमा नेपालले अन्तर्राष्ट्रिय क्षतिपूर्ति पाउनुपर्छ - बार अध्यक्ष मिश्र
nepalviews.com · Mon Sep 14 10:16:23 GMT 2026

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण नेपालले व्यहोरेको क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रियस्तरबाट न्यायोचित क्षतिपूर्ति र सहयोग उपलब्ध हुनुपर्ने बताएका छन् ।
दक्षिण कोरियाको सियोलमा जारी LAWASIA को अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मिश्रले हालै रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट नेपालले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै त्यसको सम्बोधनका लागि LAWASIA ले सहयोग र सहजीकरण गर्नुपर्ने आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)