सेवाग्राही खोज्दै सहर झरे अजिरकोटका जनप्रतिनिधि र कर्मचारी
ekantipur.com · Mon Sep 14 10:15:22 GMT 2026

सेवाग्राही खोज्दै सहर झरे अजिरकोटका जनप्रतिनिधि र कर्मचारी
गाउँपालिका पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य लाभग्राहीलाई लक्षित गर्दै टोलीले पोखरा, चितवन र काठमाडौंमै सेवा दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)