मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँकेको जयेन्दु बाल सुधार गृहमा घटना छानबिन गर्न पुग्यो मानव अधिकार आयोगको टोली

barnanmedia.com · Sun Mar 16 22:10:29 GMT 2025

राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार र शनिबार बाँकेको जयेन्दु बाल सुधार गृहमा भएको झडप र आगजनीबारे छानबिन गर्न अनुगमन टोली खटाएको छ ।

आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)