मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पासपोर्ट छपाइ प्रकरणमा महानिर्देशकसहित अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर, १० अर्ब बढीको बिगो

nepalpress.com · Mon Jun 22 11:07:51 GMT 2026

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल,सूचना प्रविधि निर्देशक सुनिल केसी, तुलसी आचार्यसहितलाई विपक्षी बनाइएको उक्त मुद्दामा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रूपैयाँ बिगो दाबी रहेको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीने जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय