साउदीको पाइपलाइन बन्द हुँदा विश्वभर इन्धन सङ्कटको त्रास, कच्चा तेलको मूल्य ३ प्रतिशतले बढ्यो
ratopati.com · Mon Sep 14 10:20:12 GMT 2026

रियाद । आपूर्तिमा अवरोध आउने चिन्ताका बिच सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले बढेको छ।
ब्रेन्ट क्रुडको फ्युचर्स मूल्य २.९३ डलर अर्थात २.८ प्रतिशतले बढेर प्रतिब्यारेल १०७.५४ डलर पुगेको छ। त्यसैगरी, डब्लुटीआई फ्युचर्सको मूल्य २.८८ डलर अर्थात २.९ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.९३ डलर पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)