वनभोजमा उडेको हेलिकोप्टर बाढीमा बेपत्ता
janaaastha.com

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँँबारे मकवानपुरमा अनेक अनेक चर्चा हुने गरेका छन् । कांग्रेसको १५ महाधिवेशन नजिकिएसँगै उनको ‘पुँजीवादी’ कार्यशैलीबारे चर्चा भइरहेको हो । निर्माण व्यवसायी बानियाँँ गत वर्ष आफै पार्टीको सरकार विस्थापन गरी मुख्यमन्त्री भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)