ग्रीन आर्मी विवाद : प्रधानमन्त्री कार्यालयदेखि सेना–प्रहरीसम्मलाई सर्वोच्चमा बोलाइयो
kendrabindu.com · Mon Sep 14 10:23:52 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले ग्रीन आर्मी नेपालको वैधानिकतासम्बन्धी विवादमा सरकार, नेपाली सेना र सुरक्षा निकायका प्रतिनिधिलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको छ।
सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ग्रीन आर्मीको वैधानिकतासम्बन्धी परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सम्बन्धित पक्षलाई सर्वोच्चमा झिकाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)