जेन्जी आनदोलनमा झुम्का जेलबाट भागेका कैदी काठमाडौंमा पक्राउ
nepalpress.com · Mon Sep 14 10:24:31 GMT 2026

काठमाडौं । गत वर्षको जेन–जी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट भागेका कैदी काठमाडौंमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भद्रकालीका अनुसार जबरजस्ती करणी मुद्दामा कैद भएका पाँचथर, हिलिङ गाउँपालिका ७ का रोशन माझी पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)