मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

द ब्रिटिस कलेजले पुनः पायो अन्तर्राष्ट्रिय मान्यता

kendrabindu.com · Mon Jun 22 11:10:39 GMT 2026

काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी)अन्तर्गत सञ्चालिच द ब्रिटिस कलेज (टिबिसी)ले ब्रिटिस एक्रिडिटेसन काउन्सिल (बिएसी)बाट पुनः मान्यता प्राप्त गरेको छ ।

कलेजले स्वतन्त्र उच्च शिक्षा संस्थाका रुपमा मान्यता प्राप्त गरेको हो । कलेजले नेपालमै पहिलो तथा हालसम्मको एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय