उपमेयर कप खोखो बुधबारदेखि
gorkhapatraonline.com · Mon Jun 22 11:13:25 GMT 2026

काठमाडौँ महानगरपालिकाको आयोजनामा असार १० देखि १३ गतेसम्म विद्यालय स्तरीय प्रथम उपमेयर कप खोखो प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा काठमाडौँ महानगरभित्रका विभिन्न १० सामुदायिक विद्यालयका पुरुष र महिलामा गरी १८ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा काठमार्डौँ महानगरपालिका खोखो सङ्घका अध्यक्ष दीपक महर्जनले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)