मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा सुदूरपश्चिमः पर्यटकीय विकासदेखि सुदूरमै एमबीबीएस पढाइसम्म

nagariknews.nagariknetwork.com · Fri May 29 15:37:47 GMT 2026

सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास गर्ने र सुदूरमै पहिलोपटक एमबिबीएसको पढाइ सुरु गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबीएससहित चार विधाका शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)