आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Sat Nov 29 22:45:00 GMT 2025

काठमाडौँ, १४ मङ्सिर :
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)