१५ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृतविरुद्ध अख्तियारको मुद्दा
kendrabindu.com · Mon Sep 14 10:28:07 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा उदयपुरका एक वन अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) भुवन पौडेलविरुद्ध मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)