निस्ती खोलाले बगाएर बेपत्ता कल्पना पुनको शव फेला
bishowkhabar.com · Mon Sep 14 10:25:25 GMT 2026

काठमाडौं– निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–५ की २९ वर्षीया कल्पना पुनको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पुनको शव घटनास्थलभन्दा करिब एक किलोमिटर टाढा ठूला पहिरामा खोलाको बीचमा अड्किएको अवस्थामा आज फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)