जुम्लाका रोकायलाई ‘काँक्रेविहार हाफ म्याराथन’को उपाधि
nepalnews.com · Mon Jun 22 11:21:39 GMT 2026
सुर्खेत। ‘काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन’ प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले उचालेका छन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग र मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतद्वारा सुर्खेतमा सोमबार आयोजित प्रतियोगितामा रोकायले निर्धारित २१ किलोमिटरको दूरी एक घण्टा नौ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै पहिलो भए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)