राहदानी छपाइ प्रकरणमा तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर
barnanmedia.com · Mon Jun 22 11:12:25 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आज विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले परराष्ट्रका सहसचिव तीर्थराज अर्यालसहित बिचौलियाको भूमिकामा रहेका सिद्धार्थ थापा र राहदानी छपाई गर्ने जर्मन कम्पनीसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)