प्रथम महिला पौडेलले गरिन् पशुपतिनाथ मन्दिरमा पूजाअर्चना
ratopati.com · Mon Sep 14 10:33:13 GMT 2026

काठमाडौँ । प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा उनले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी हुन् ।
पौडेलले भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीका एवम् फूलप्रसाद ग्रहण गरेकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)