मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली जुटको इतिहास नै मेटाउने गरी ‘एन्टी डम्पिङ’ शूल्क ४ गुणाले बढाउने भारतको तयारी

clickmandu.com · Mon Sep 14 10:32:20 GMT 2026

विराटनगर । नेपालबाट निकासी हुने जुटका तयारी वस्तुमा भारतले दशकदेखि एक पक्षीय रुपमा लिँदै आएको ‘एन्टी डम्पिङ’ शुल्कलाई भारतले पुन: ४ गुणाले बढाउने तयारी गरेसँगै नेपाली जुट उद्योग संकटमा पर्ने भएका छन् ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा यसबेला ६ वटा जुट उद्योग सञ्चालनमा छन् । ती उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)