प्रथम महिला पौडेलले गरिन् पशुपतिमा पूजा
baahrakhari.com · Mon Sep 14 10:34:31 GMT 2026

काठमाडौं । प्रथम महिला सविता पौडेलले नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् ।
सोमबार पशुपतिनाथ मन्दिरमा भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गरी पुजारीबाट टीका एवम् फूलप्रसाद ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)