मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी बढेसँगै लमहीका विद्यालयमा चार दिन बिदा

lokaantar.com

​​लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन गर्मी बिदा दिने निर्णय गरेको छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार विद्यालयहरूमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)