मन्थलीको बजेट एक अर्ब तीन करोड
hamrakura.com · Mon Jun 22 00:00:00 GMT 2026
रामेछाप। मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब तीन करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
सोमबार आयोजित नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
राष्ट्रिय परीक्षा बोर्ड