साढे १० अर्ब बिगोसहित महानिर्देशकसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
dcnepal.com · Mon Jun 22 11:27:37 GMT 2026

काठमाडौं। विद्युतीय राहदानी (ई-पासपोर्ट) आपूर्ति र प्रणाली व्यवस्थापनको ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग