ग्रिन आर्मीको वैधानिकताबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ
ekantipur.com · Mon Sep 14 10:38:37 GMT 2026

ग्रिन आर्मीको वैधानिकताबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेशसहित जवाफ माग गर्ने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)