मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म रोल नं १ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !

ratopati.com · Mon Jun 22 11:33:54 GMT 2026

काठमाडौँ । फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति सम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले १ करोड ५५ लाख ४६ हजार ६६८ रुपैयाँ ग्रस कमाएको छ । यसलाई ५७ हजार १३२ जनाले हेरेका छन् ।

शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको समेत देखाएको फिल्म विनोद पौडेलले निर्माण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)