हेडक्वार्टरमा ३६ बुँदे ‘पत्रबम’ बारे झलनाथ- प्रचण्ड-माधवको कदम हेर्दैछु, ज्यान रहुन्जेल पार्टी छाड्दिनँ
nepalpress.com · Mon Jun 22 11:29:38 GMT 2026

काठमाडौं । नेकपाका नेता झलनाथ खनालले आफूले पार्टी नछाड्ने प्रस्ट पारेका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालमाथि ३६ बुँदे आरोप पत्र बुझाएका नेता खनालले ज्यान रहुन्जेल नेकपा नछाड्ने बताए।
उनले नेपाल प्रेससँग भने, ‘म ज्यान रहुन्जेल नेपाल कम्युनिस्ट पार्टी कहिल्यै छोड्दिनँ। छोड्ने कुराको कल्पना पनि गरेको छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ