एमालेको पुनर्गठन : नेतृत्व परिवर्तनको बहस कि विचारको रूपान्तरण ?
ratopati.com · Mon Sep 14 10:45:00 GMT 2026

नेकपा एमाले यतिबेला आफ्नो वैचारिक र राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण घडीमा छ। ‘जेनजी’ आन्दोलन, लोकतन्त्रको भविष्य, राष्ट्रियता र जनताको जनजीवनसँग जोडिएका सवाल अनि कम्युनिस्ट आन्दोलनको भविष्यलाई लिएर नेपाली समाजमा विकसित नयाँ चेतना र फागुन २१ को आमनिर्वाचनपछि बनेको नयाँ राजनीतिक परिस्थितिले पार्टीभित्र आत्मसमीक्षा, पुनर्गठन र पुनर्जागरणको प्रश्नलाई असाधारण रूपमा उठाएको छ। गम्भीरताका साथ नेकपा एमालेका नेता तथा कार्यकर्ताले पार्टीको समग्र पुनर्गठनको मुद्दा उठाएका छन्।
यो प्रश्न अब केही व्यक्तिको असन्तुष्टि, कुनै समूहको आकाङ्क्षा वा नेतृत्व परिवर्तनको सामान्य बहसमा मात्र सीमित छैन। यो नेकपा एमालेले भविष्यमा कस्तो विचार बोकेर अगाडि बढ्न सक्छ, कस्तो संगठन निर्माण गर्ने, जनतासँग आफ्नो सम्बन्ध कसरी पुनःस्थापित गर्ने र बदलिँदो पुस्तालाई कसरी नेतृत्वमा जोड्ने भन्ने आधारभूत सैद्धान्तिक र राजनीतिक प्रश्न बनिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)