तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना
nepalsamaya.com · Mon Sep 14 10:36:27 GMT 2026

काठमाडौं। नेपाली नारीहरूको महान् एवं विशेष पर्व हरितालिका तीजको अवसरमा प्रथम महिला सविता पौडेलले पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलकी धर्मपत्नि एवं प्रथम महिला सविताले सोमबार पशुपतिनाथ मन्दिरको मूल मन्दिरमा पुगी भगवान शिवको विधिपूर्वक पूजाअर्चना गरेकी हुन्। पूजापछि उनले मन्दिरका मूल पुजारीबाट टीका, फूल तथा प्रसाद ग्रहण गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)