मेलम्चीको पानी समानुपातिक ढंगले वितरण गर्न मन्त्री चौधरी निर्देशन
khabarhub.com · Tue Apr 19 18:10:56 GMT 2022
काठमाडौँ– खानेपानीमन्त्री उमाकान्त चौधरीले वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका १० वटै पानी रिजर्भ ट्यांकीबाट समानुपातिक ढंगले खानेपानी वितरणको व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)