मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र प्रहरीलाई थप तालिम र स्रोतसाधन सम्पन्न बनाउनुपर्छ : गृहसचिव शर्मा

arthadabali.com · Mon Sep 14 10:44:53 GMT 2026

काठमाडौँ / गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो तथा कठिन भौगोलिक स्थानमा समेत विचलित नभई खटिएर काम गरिरहेको भन्दै उनीहरूलाई थप संवेदनशील तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गर्नुका साथै स्रोतसाधन सम्पन्न बनाउनुपर्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)