भक्तपुरको केदारनाथ मन्दिर खुला, साँझ महाआरती गरिँदै
ekantipur.com · Mon Sep 14 10:48:37 GMT 2026

भक्तपुरको केदारनाथ मन्दिर खुला, साँझ महाआरती गरिँदै
यसअघि बुद्धजयन्ती र महाशिवरात्रिका दिन वर्षमा दुईपल्ट खोलिँदै आएकामा तीजमा व्रत बसेका सर्वसाधारणलाई दर्शनका लागि सहज तुल्याउन आज बिहानदेखि मन्दिर खुला गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)