विनयी त्रिवेणीका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
gorkhapatraonline.com · Mon Jun 22 11:38:00 GMT 2026

गण्डकी प्रदेश अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले दुई वटा वडालाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गरेको छ ।
गाउँपालिकाको १९औं गाउँसभाले विनयी त्रिवेणीका वडा नम्बर ६ र ७ लाई लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस गर्ने निर्णय गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
भन्सार विभाग